यस पृष्ठमा तपाई हाम्रो जीवनरक्षक समुदायका केही मानिसहरूलाई भेट्न सक्नुहुन्छ र उनीहरुको कथाहरु र तपाईका लागि उपलब्ध सुरक्षा सन्देशहरु सुन्न सक्नुहुन्छ।

quote icon

म साँच्चै हाम्रो समुदायको एक हिस्सा बन्न र धेरै रमाइला मानिसहरुलाई भेट्न मन पराउँछु।

quote icon
HY William Chan_SLSNSW
cta-content-bg.svg

हाम्रो समुदायमा जोडिनुहोस्!

Surf Lifesaving मा तपाई धेरै तरिकाहरुले सहभागी हुन सक्नुहुन्छ - हाम्रो समुदायसँग तपाई कसरी आजै जोडिन सक्नुहुन्छ भन्नेबारेमा थप जान्नुहोस्।

तपाई आज अरु केको बारेमा जान्न चाहनुहुन्छ?

तानेर लाग्ने प्रवाह (रिप करेन्ट) को खतरा

रिप करेन्ट अष्ट्रेलियाको समुद्रीतटहरुमा भेटिने सबभन्दा ठूलो खतरा हो। कसरी यस्तो प्रवाहमा बाँच्ने भन्ने जान्नु समुद्रीतट सुरक्षाको एक महत्वपूर्ण हिस्सा हो।

बच्चाहरुसंग समुद्रीतटमा जाँदा थाहा पाउनुपर्ने कुराहरु।

समुद्रीतट बच्चाहरुका लागि रमाइलो र आनन्द लिने एक अद्भुत ठाउँ हो। यदि तपाई साना बच्चाहरुसंग समुद्रीतटमा जाने योजना बनाइरहनुभएको छ भने उनीहरुलाई कसरी जोगाउने र सुरक्षित राख्ने भन्ने जान्नु महत्वपूर्ण हुन्छ।

समुद्रीतटमा दिन बिताउनको लागि तयारी।

समुद्रीतटमा जाँदा धेरै रमाइलो हुन्छ तर तपाईले घर छोड्नुअघि तयारी गर्नु महत्वपूर्ण हुन्छ। तपाई समुद्रीतटमा एक सुरक्षित र रमाइलो दिनको लागि तयार रहेको सुनिश्चित गर्ने बारेमा जान्न हाम्रो शीर्ष सुझावहरु हेर्नुहोस्।

समुद्रीतटमा सुरक्षित रहने

समुद्रीतटमा कसरी सुरक्षित रहने र तपाई तटमा पुगेपछि के हेर्ने भन्ने थाहा पाउनाले तपाईलाई सुरक्षित रहन र तपाईको साथी र परिवारसंग रमाइलो समय बिताउन मद्दत गर्न सक्छ।

हाम्रो समुदायबाट सिक्नुहोस्

हाम्रो समुदायलाई भेट्नुहोस् र समुद्रीतटमा हाम्रो जीवनरक्षकबाट केही महत्वपूर्ण समुद्रीतट सुरक्षा सन्देशहरु जान्नुहोस्।

Keep me in the loop