हाम्रो समुदायबाट सिक्नुहोस्
यस पृष्ठमा तपाई हाम्रो जीवनरक्षक समुदायका केही मानिसहरूलाई भेट्न सक्नुहुन्छ र उनीहरुको कथाहरु र तपाईका लागि उपलब्ध सुरक्षा सन्देशहरु सुन्न सक्नुहुन्छ।
म साँच्चै हाम्रो समुदायको एक हिस्सा बन्न र धेरै रमाइला मानिसहरुलाई भेट्न मन पराउँछु।
हाम्रो समुदायमा जोडिनुहोस्!
Surf Lifesaving मा तपाई धेरै तरिकाहरुले सहभागी हुन सक्नुहुन्छ - हाम्रो समुदायसँग तपाई कसरी आजै जोडिन सक्नुहुन्छ भन्नेबारेमा थप जान्नुहोस्।